बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सरकारबाट गठित सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै आफ्नो सम्पत्ति विवरण पेस नगर्ने भएका छन् ।   सरकारले गठन गठित 'सम्पत्ति छानबिन आयोग, २०८३' लाई...