शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

काठमाडौँ ।  अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन समेत आदेश गरेको छ।  तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार मध्यराति काठमाडौँ...