बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको असर : कुन बैंकको ब्याजदर कति ?

काठमाडौँ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा बैंक दरसँगै नीतिगत दर र निक्षेप सङ्कलन दर घटेसँगै यसको प्रत्यक्ष असर बैंकको ब्याजदरमा परेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक...