शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बाढीमा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस

किमाथाङ्का । सङ्खुवासभामा गत असार २ गते राति अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको...