बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

स्मृति इरानी भन्छिन्, ‘एकतालाई देखाउनुपरेको थियो गर्भपतनको प्रमाण, यदि भ्रूण बाँचेको भए, त्यो पनि ल्याउँथे’

भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीले टिभी सिरियल ‘क्यूंकी सास भी कभी बहू थी’ को सुटिङका क्रममा गर्भपात भएको खुलासा गरेकी छन् । तर त्यसको भोलिपल्ट नै उनलाई सुटिङमा बोलाइएको बताइन् ...