शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परिणितीको विवाहको भिडियो सार्वजनिक : राघवले भने, ‘धन्यवाद मिसेस् चड्डा, यस्तो उपहार पाउँला भनेर सोचेकै थिइनँ’

बलिउड अभिनेत्री परिणिती चोपडाले विवाह गरेकी छिन् । उनको विवाहमा धेरैको चासो थिए । २३–२४ सेप्टेम्बरमा उदयपुरमा भव्य समारोहका बिच परिणितीले राघव चड्डासँग विवाह गरेकी हुन् । विवाहको पाँच दिनपछि...