सोमबार, ११ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित भएका  छन् । बिहीबार प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्विडेनको कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस...