वासिङ्टन डीसी । अमेरिकी सैन्य बलले मध्य पूर्वमा कयौँ दिनसम्म हवाई अभ्यास गर्ने भएको छ । इरानसँग तनाव बढिरहँदा अमेरिकाले मध्य पूर्वमा आफ्नो उपस्थिति बढाइरहेको अवस्थामा यो घोषणा आएको हो...