काठमाडौँ। नेपाल मेडिसिटी अस्पतालले मुलुकमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी उन्नत तालिम आयोजना गर्ने भएको छ। स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (ईएमआरएस) सँगको सहकार्यमा अस्पतालले ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर...