सुर्खेत । सुर्खेत र सल्यानको सिमाना क्षेत्रमा बाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु भएको छ । पुस २३ गते बुधबार सुर्खेतको भेरीगंगा नगरपालिका—५ गेरवानी क्षेत्रमा एक ५७ वर्षीय महिलालाई...