आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एपेक्स कलेज र आईएनजीबिच साझेदारी घोषणा

काठमाडौँ । एपेक्स कलेजले इन्नोभेट नेपाल ग्रुप (आईएनजी)सँग साझेदारीको घोषणा गरेको छ । साझेदारीपश्चात् आईएनजीको नेतृत्वमा अन्तर्राष्ट्रिय पद्धति र अभ्याससहितको नवीनतम व्यवस्थापन र आईटी पाठ्यक्रम सम्मिलित अध्यापन गराइने विज्ञप्तिमार्फत जनाइएको...