मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

लम्पी स्किनविरुद्ध पनौतीमा निःशुल्क खोप अभियान

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै  पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो । पनौती...