धनगढी । १५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजबाट धनगढीस्थित रंगशालामा सुरु भएको छ। प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूबीच एथलेटिक्स, कराते, भलिबल, कबड्डी लगायतका खेलतर्फ प्रतिस्पर्धा भइरहेको छ। छनोट प्रतियोगिताबाट...