काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन अलि कमजोर हुने र पानी कम पर्ने प्रक्षेपण गरिए पनि विपद्को जोखिम भने झनै बढ्न सक्ने भएकाले उच्च सचेतता अपनाउन आग्रह...