मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद विकास कोषका नाममा अरबौँ निकासा, छैन खर्चको पारदर्शिता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह लेख्छन्,‘ सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनु भयो । वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय...