शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुढीगण्डकीको कोष चलाएर पेट्रोलियमको मूल्य घटाउन सांसदको सुझाव

 काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिका कारण आम नागरिकको जीवन कष्टकर बनेको भन्दै सरकारको आलोचना...