मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सुगौलीसन्धिपूर्व सीतामढी पनि नेपालमै पर्थ्यो

त्रेता युगमा मिथिला एउटा सम्पन्न, दार्शनिक तथा धार्मिक राज्य थियो । आर्य वंशीय राजा निमिद्वारा स्थापित यो राज्य पछि मिथिलाको नामबाट प्रसिद्ध भयो । ऋषि मुनिको श्रापबाट मृत्युवरण गरेका निमिको...