बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता : पुरुषतर्फ प्रदीप र महिलातर्फ सिभाली च्याम्पियन

काठमाडौँ । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३’ को चौथो संस्करण सम्पन्न भएको छ।  प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा...