वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार सो कुराको जानकारी दिएका हुन् । वासिङ्टन पोस्ट,...