मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र रुसको कब्जामा रहेको युक्रेनी भूभागमा रहेको दुर्लभ खनिजमाथि अमेरिकालाई पहुँच खुलाउने प्रस्ताव गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि बारम्बार आर्थिक सहायताको...