बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रदीप ज्ञवालीका प्रतिस्पर्धी चन्द्र भण्डारीले गरे मतदान

गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार चन्द्र भण्डारीले मतदान गरेका छन् ।  हुँगास्थित जनजाग्रितमाथि मतदान केन्द्रवाट उनले मतदान गरेका हुन् ।  उनी एमाले नेता प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धामा छन् । ...