मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भारतको सर्वोच्च अदालतमा नेपालको जेनजी आन्दोलनको चर्चा

काठमाडौँ। भारतको सर्वोच्च अदालतले सोमबार नेपालमा जेनजी विरोध प्रदर्शनलाई उल्लेख गर्दै पोर्नोग्राफी हेर्ने कार्यलाई नियन्त्रण गर्न राष्ट्रिय नीतिको माग गर्दै गरिएको रिटमा प्रश्न उठाएको छ । सर्वोच्च अदालतको संयुक्त इजलासमा भारतीय...