बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बाबुरामको गृहनगर पालुङटारमा एमाले र जसपाबीच तालमेल

गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह नगरमा सत्ता गठबन्धन सम्बद्ध जसपाले एमालेसँग तालमेल गरेको...