मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका

गोरखा । असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ । सकसलाग्दो यो कालकोठरीभित्र खलखल...