काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जेनजी जनमत सङ्घ गठन गर्ने भएको छ । सो पुस्ताको मुद्दा र एजेन्डा बोकेका कारण भातृ संगठनका रूपमा जेनजी जनमत सङ्घ गठन गर्न...