बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा कर्मचारी अभावको गुनासो

सुर्खेत। कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको छ। कर्णालीका स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त छ । गत चैत १९ गते बसेको मन्त्रीपरिषद् बैठकले नयाँ सङ्गठन...