मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

काठमाडौँ । नेपालमा एक लाख जन्मिएका बालबालिकामध्ये १५१ जनाको मृत्यु हुने गरेको छ ।  उता, नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०२२ अनुसार भने नवजात शिशु मृत्यु दर प्रति १ हजारमा २१ रहेको छ...