बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपमहानगरको ताकेतापछि सार्वजनिक जग्गामा बनेका सटर खाली गरे व्यवसायीले

बारा । जीतपुरसिमरा उपमहानगरको ताकेतापछि सिमरा बजार क्षेत्रको सार्वजनिक जग्गामा बनेका सटरहरू व्यवसायी आफैँले खाली गरेका छन् । सिमराको मुख्य बजारबाट नगर अस्पतालतर्फ जाने बाटोमा रामजानकी मन्दिरसँगै रहेका सात वटा...