काठमाडौँ । विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको सुरक्षा शारीरिक र मानसिक मात्र नभई डिजिटल रूपमा पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले ११६औँ अन्तरराष्ट्रिय महिला...