शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

धन कमाउन कुवेत पुगेका सुरज उतै अस्ताए

काठमाडौँ । अछामका सुरजबहादुर कडायत करिब १३ महिना अगाडि वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । आर्थिक उन्नतिका लागि भन्दै विदेसिएका उनको गत मंगलबार सवारी दुर्घटनामा मृत्यु भयो । ...