काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिटिज भिसा दिन रोक लगाएको छ । उक्त देशले भिजिट भिसा दिन एकाएक किन रोक लगायो भन्नेबारे औपचारिक रूपमा जानकारी गराएको छैन । ...