काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर आइसल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका-७ बस्दै आएका इलाम नगरपालिका-१ घर भएका २८...