प्रतिनिधि सभाका १० विषयगत समिति गठन, कुन समितिमा को-को समेटिए ? (सूचीसहित)
काठमाडौँ । प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले सिफारिस गरेअनुसारको नाम सदस्यमा प्रस्ताव गरेका थिए । सभामुखले बाचन गरेको सदस्य सांसदहरुको नाम सभाले अनुमोदन गरेसँगै विषयगत समिति गठन भएको हो ।
प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरुमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन् ।
यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन् ।
संयुक्त समिति भने गठन भइसकेको छैन । यस्तै विषयगत समितिमा हाल सरकारमा रहेमा प्रधानमन्त्री र मन्त्रीहरु समावेश छैनन् । यसैगरी सभामुख र उपसभामुख पनि समावेश छैनन् । साथै भष्टाचार मुद्दा लागेका सांसद टेकबहादुर गुरुङपनि संसदीय समितिमा समेटिएका छैनन् ।
हेर्नुहोस् सूची-











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण