मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्यका सबै जिम्मेवारी काँधमा, सेवा सुविधा केही छैन हातमा

काठमाडौँ । चन्द्रागिरी नगरपालिका–१०, काठमाडौँकी वसन्ती महर्जन २०५९ सालदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै आएकी छन् । कोही महिला गर्भवती हुँदा होस् वा कुनै बच्चालाई खोप लगाउँदा उनी नै खटिनुपर्छ...