काठमाडौं । कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रसँग सम्बन्धित नेपालकै पहिलो ट्रेड शो ‘कस्मेटिका २०२५’ पुस ११, १२ र १३ गते काठमाडौंमा हुने भएको छ । नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा हाउस अफ...