न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध निकै छिटै अन्त्य हुने बताएपछि तेलको भाउ घटेको हो । लन्डन स्थित आईसी एक्सचेञ्जको कोमेक्स...