बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

काँक्रो र हरियो धनियाँमा भेटियो अत्यधिक विषादीको मात्रा

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा अत्यधिक विषादीको मात्रा भेटिएको छ । अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्यधिक भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ...