हरारे । अफ्रिका क्रिकेट एसोसिएसन (एसीए) ले महादेशीय स्तरमा ‘अफ्रिका टी-२० कप’ आयोजना गर्ने तयारी सुरु गरेको छ। जिम्बावे क्रिकेटका प्रमुख ताभेन्ग्वा मुकुलानीको नेतृत्वमा पुनर्गठित यस निकायले व्यावसायिक लगानी जुटाउने र...