धनगढी । अछाम जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बिहान करिब साढे...