मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

चुनावी खर्च बाट बचेको १ लाख रकम सिञ्जा १ को विद्युत् मर्मतमा खर्च

काली बहादुर परियार जुम्ला । प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनऋषि धितालले चुनावी खर्चबाट बचेको रकम सामाजिक कार्यमा प्रयोग गर्दै उदाहरणीय काम गरेका छन् । उनले निर्वाचनका क्रममा बचत भएको...