सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तीन विश्वविद्यालय उपकुलपतिविहीन

काठमाडौँ । तीन विश्वविद्यालय नेतृत्वविहीन बनेका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालय उपकुलपति विहीन बनेका हुन् । तिनै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि उपकुलपतिविहीन बनेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयका...