बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’

काठमाडौँ। नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष सीए निलबहादुर सारु मगरले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले कर प्रणालीमा सुधार गर्न तथा सहकारी क्षेत्रमा देखिएको गम्भीर संकट समाधान गर्न नसकेको...