काठमाडौँ । गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टी स्थापनाकालदेखि नै विवादको घेरामा रह्यो । २०५८ सालमा गजेन्द्रनारायण सिंहको निधन भएपछि पार्टी पटक–पटक विभाजन भयो । विभाजनकै कारण पार्टी ‘कोल्याप्स’को अवस्थामा पुगेको...