शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त

काठमाडौँ । रोडेरिक ओ इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन् । टी–२० विश्वकपअघि नेपाल क्रिकेट संघ (क्यान) ले इस्टविकलाई राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त गरेको हो । ...