इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त
आइतबार, २५ चैत २०८०, १९ : २२
काठमाडौँ । रोडेरिक ओ इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन् । टी–२० विश्वकपअघि नेपाल क्रिकेट संघ (क्यान) ले इस्टविकलाई राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त गरेको हो ।
६२ वर्षीय इस्टविक बारबाडोसमा जन्मिएका हुन् । उनी दायाँ हाते मध्यम तीव्र गतिका बलर हुन् । उनले सन् १९८२–८३ देखि १९८९–९० सम्म फस्ट क्लास क्रिकेट खेलेका थिए । उनले फस्ट क्लास क्रिकेटमा २१.९० को औसतले १ सय ४१ विकेट हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण