तेहरान । अमेरिका र इजरायलले इरानको शरिफ युनिभर्सिटी अफ टेक्नोलोजीमा आक्रमण गरेका छन् । बीबीसी पर्सियनका अनुसार यस आक्रमणका कारण राजधानी तेहरानका केही क्षेत्रमा ग्यास आपूर्ति अवरुद्ध भएको छ ।...