आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान

काठमाडौँ । इन्डोनेसियाकी महिला खेलाडी रोहमालियाले क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् । १७ वर्षीया स्पिनर रोहमालियाले एक प्रतियोगिताका क्रममा एक रन पनि नदिई सात विकेट लिएर विश्व कीर्तिमान बनाएकी हुन्...