छत्तीसगढ । भारतको छत्तीसगढ राज्यस्थित माओवादी प्रभावित बीजापुर र सुकमा जिल्लामा सुरक्षाकर्मीसँग भएका छुट्टाछुट्टै मुठभेडमा कम्तीमा १४ जना माओवादी मारिएका छन्। बस्तर क्षेत्रका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीका अनुसार सशस्त्र माओवादीहरूको...