सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध

गोवा । भारतले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । गोवाको मार्गाओस्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा शनिबार सम्पन्न फाइनल खेलमा जित हात पार्दै...