शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

माधवलाई झलनाथको जवाफ : ‘एमालेमै फर्किनु तपाईंका लागि उपयुक्त हुन्छ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति तीव्र कटाक्ष गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले नेपालको पछिल्ला अभिव्यक्तिलाई लक्षित गर्दै उनलाई नेकपा एमालेमा फर्कन सुझाव...